
निकोलस पूरनले आन्द्रे रसेलको ओभरमा गरे चौका-छक्काको वर्षा, लखनऊले कोलकातालाई दियो २३९ रनको लक्ष्य
काठमाडौँ- कोलकाता नाइट राइडर्सका वेस्टइन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेल सामान्यतया बलरहरूका लागि काल मानिन्छन्। उनले बलरहरूलाई कुनै मौका दिँदैनन् र

















