२०८२ कार्तिक १० गते, सोमबार १६:१६

सरकार ज्येष्ठ नागरिकको महत्वप्रति सचेत छः उपप्रधानमन्त्री पौडेल

वीरगन्ज –

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकको महत्वप्रति सचेत रहेको बताउनुभएको छ ।

सोमवार रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्र रुपन्देहीको दिवा सेवाको लागि अत्याधुनिक भवनको शिलान्यास गर्दै यस्तो बताउनुभएको हो । उहाँले सरकार ज्येष्ठ नागरिकप्रति, ज्येष्ठ नागरिकको महत्वप्रति सचेत रहेको बताउनु भयो । उहाँले अहिलेसम्म ज्येष्ठ नागरिकका निम्ति गरेका कुराहरु पर्याप्त नरहेको र अझै धेरै गर्न चाहेको बताउनु भयो । उहाँले सोचेर मात्रै नहुने भन्दै त्यसलाई पूरा गर्न परिस्थितिले साथ दिनुपर्ने बताउनु भयो । उहाँले ज्येष्ठ नागरिकको आशिर्वादले देश विकासमा अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।

उपप्रधानमन्त्री पौडेलले ज्येष्ठ नागरिकको महत्वप्रति दृढतापूर्वक उभिने प्रतिवद्धता जनाउनु भयो ।

गृहमन्त्री अर्यालसहित तीन मन्त्री आज मधेश प्रदेश जाँदै, निर्वाचन तयारी र सुरक्षा व्यवस्थाको अवलोकन गर्ने

काठमाडौं-गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हा र युवा

गृहमन्त्री अर्यालसहित तीन मन्त्री आज मधेश प्रदेश जाँदै, निर्वाचन तयारी र सुरक्षा व्यवस्थाको अवलोकन गर्ने

काठमाडौं-गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हा र युवा

पोडकास्ट सुन्नुहोस