२०८३ बैशाख २ गते, बुधबार ०२:०६

रूस र युक्रेनबीच कैदी आदानप्रदान

काठमाडौँ-

रूस र युक्रेनले शनिवार इस्तानबुलमा हालै भएको वार्तामा भएको सम्झौता अन्तर्गत प्रत्येकले ३ सय ७ कैदी आदानप्रदान गरेको रूसी रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले ३ सय ७ रूसी सैनिकहरू किव–नियन्त्रित क्षेत्रबाट फर्किएका बताएको छ ।

जबकि बराबर संख्यामा युक्रेनी कैदीहरूलाई पनि रिहा गरिएको बताएको छ । रूसी पक्षले शुरु गरेको ठूलो मात्रामा आदानप्रदान जारी रहने बताएको छ । शुक्रवार घोषणा गरिएको प्रत्येक पक्षबाट २ सय ७० सैनिक र १ सय २० नागरिकको आदानप्रदान पछि यो आदानप्रदान भएको हो ।

गत हप्ता इस्तानबुलमा भएको प्रत्यक्ष वार्तापछि रूस र युक्रेनले प्रत्येक पक्षमा १ हजार कैदी आदानप्रदान गर्न सहमति जनाएका थिए । जुन २०२२ मा उनीहरूको द्वन्द्व शुरु भएदेखि सबैभन्दा ठूलो कैदी आदानप्रदान हो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस