२०८३ बैशाख १ गते, मंगलवार २३:३४

बजेटबारे एमाले सांसद भट्टराईः सकारात्मक र कार्यान्वयनयोग्य छ

काठमाडौँ-

नेकपा (एमाले) का सांसद गोपाल भट्टराईले अगामी आर्थिक वर्षको बजेट सकारात्मक र कार्यान्वयनयोग्य रहेको बताउनु भएको छ ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा अगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले यस्तो बताउनुभएको हो । अगामी आर्थिक वर्षको बजेटलाई आम नागरिकले समेतत सकारात्मक रुपमा लिएको उहाँको टिप्पणी छ । बजेट छरिने, काम नहुने, धेरै योजनाहरु समेट्न खोज्ने तर कार्यान्वयन नहुने विगतको समस्यालाई बजेटले हल गर्ने सांसद भट्टराईको भनाइ छ ।

विदेशी विद्यार्थीहरुलाई अध्ययनका लागि आकर्षित गर्ने सरकारको योजना स्वागतयोग्य रहेको उहाँको भनाइ छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस