२०८३ बैशाख २ गते, बुधबार ०२:००

टर्किएद्वारा पूर्वी सीमाबाट १.८ टनभन्दा बढी मेथाम्फेटामाइन बरामद

काठमाडौँ-

टर्किएले आग्री प्रान्तको पूर्वी सीमा क्रसमा तस्करी विरोधी अभियानको क्रममा ५.६ अर्ब टर्किस लिरा (लगभग १४२.९ मिलियन अमेरिकी डलर) मूल्यको १ हजार ८ सय ७० किलोग्राम मेथाम्फेटामाइन बरामद गरेको व्यापार मन्त्रालयले जनाएको छ । मन्त्रालयले २०२५ मा लागुऔषध जफतमा तिब्र वृद्धि भएको रिपोर्ट गरेको छ ।

जुनसम्म १९.९ अर्ब टर्किस लिरा (लगभग ५०७.५ मिलियन डलर) मूल्यको कुल १७.१ टन लागुऔषध जफत गरिएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २३४ प्रतिशतले वृद्धि हो । एशिया र युरोपको चौबाटोमा फैलिएको टर्किए लागुऔषध तस्करीको लागि प्रमुख ट्रान्जिट मार्ग बनेको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस