२०८३ श्रावण १९ गते, मंगलवार १०:५२

दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रूपमा ली जे–म्युङद्वारा शपथ ग्रहण

काठमाडौँ-

औपचारिक रूपमा आफ्नो एकल पाँच वर्षे कार्यकाल शुरु गरेपछि बुधवार दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रूपमा ली जे–म्युङले शपथ ग्रहण गर्नुभएको छ । देशको २१ औं राष्ट्रपतिले राष्ट्रिय सभा भवनमा पदको शपथ लिनुभएको हो ।

टेलिभिजनमा प्रशारित उद्घाटन सम्बोधनमा उहाँले राष्ट्रपति चुनावमा समर्थन गरेका सबै मानिसहरूको सेवा गर्ने बताउनु भयो । बहुमत उदारवादी डेमोक्रेटिक पार्टीका लीले ४९.४२ प्रतिशत समर्थन जित्नुभयो । आफ्ना प्रतिद्वन्द्वी रूढिवादी पिपुल पावर पार्टीका किम मुन–सूलाई ८.२७ प्रतिशत अंकको फराकिलो अन्तरले पराजित गर्नुभयो ।

प्रतिक्रिया

‘उद्योगीलाई अपराधीजस्तो व्यवहार’- विराटनगर घटनापछि निजी क्षेत्र आक्रोशित, लगानीको वातावरण बिग्रँदै गएको चेतावनी

विराटनगर- राज्यका निकायले उद्योगी–व्यवसायीलाई सधैं शंकाको दृष्टिले हेर्ने र अनुसन्धानका

‘उद्योगीलाई अपराधीजस्तो व्यवहार’- विराटनगर घटनापछि निजी क्षेत्र आक्रोशित, लगानीको वातावरण बिग्रँदै गएको चेतावनी

विराटनगर- राज्यका निकायले उद्योगी–व्यवसायीलाई सधैं शंकाको दृष्टिले हेर्ने र अनुसन्धानका

पोडकास्ट सुन्नुहोस