२०८३ श्रावण २६ गते, मंगलवार ०२:५५

Category: समाचार

अग्रिम जमानतको व्यवस्था गर्ने कानून आगामी संसद अधिवेशनमा पेश हुन्छः मन्त्री चौरसिया

काठमाडौं-  कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रदेश र स्थानीय तहलाई अधिकार दिन अब ढिलो गर्न नहुने बताउनुभएको छ

पानीजहाज विधेयकमाथि विधायन व्यवस्थापन समितिमा दफावार छलफल

काठमाडौं-  राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको पानीजहाज विधेयकमा बिहीवार समेत दफावार छलफल भएको छ । राष्ट्रिय सभाबाट आएको

वैदेशिक सहायता घट्दै गयोः परराष्ट्रमन्त्री देउवा

काठमाडौं-  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरु संकुचित हुँदै गएको बताउनुभएको छ  । नेपाल उद्योग वाणिज्य

अनुशासित ढंगले स्रोत व्यवस्थापन गरेर बजेट ल्याइनेछः अर्थमन्त्री पौडेल

काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित ढंगले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउने बताउनुभएको छ ।

पूर्वराजालक्षित गगन थापाको प्रश्नः निर्मल निवासमा बसेर यस्तो छ, नारायणहिटीमा भएको भए के गर्थे ?

काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाह कुनैपनि हालतमा संवैधानिक राजा बन्न नसक्ने टिप्पणी गर्नुभएको छ । बिहीवार

पर्सामा नगरस्तरीय निःशुल्क आँखा शिविर सम्पन्न: २०० जनाले गराए चेकअप, ३२ जनामा मोतियाबिन्दु फेला

पर्सा– बहुदरमाइ नगरपालिकाकी उपमेयर सुष्मा कुशवाहाको सहयोगमा नारायणी आँखा अस्पताल प्रालि, वीरगन्जले आयोजना गरेको नगरस्तरीय निःशुल्क आँखा शिविरको पहिलो दिन

बारामा ठूलो परिमाणमा लागुऔषध बरामद, दुई जना भारतीय नागरिक पक्राउ

बारा – जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।बुधवार बिहान ११:३० बजेको

पर्सागढीमा आगलागीले घर जलेर नष्ट, स्थानीय बरुण यन्त्रको लापरबाहीप्रति आक्रोश

पर्सा – पर्सागढी नगरपालिका वडा नं. ९ मा बस्ने सुरेश प्रसाद यादवको घरमा आगलागी हुँदा सम्पूर्ण घर जलेर नष्ट भएको

बाराको सुखी टोल र करैयामाईमा चट्याङको विनाश, ठूलो आर्थिक क्षति

बारा- बारा जिल्लाको बारागढी गाउँपालिका–४, सुखी टोलस्थित विश्वकर्मा पोल्ट्री फर्ममा गएराति परेको चट्याङका कारण भीषण आगलागी हुँदा लाखौंको क्षति भएको

 हङकङ टि२० सिरिज : कुवेतले नेपाललाई दियो १८६ रनको लक्ष्य

काठमाडौँ – हङकङमा जारी चार देशीय टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १८६ रनको बलियो लक्ष्य दिएको छ। टस जितेर

पोडकास्ट सुन्नुहोस