
सरकार कमिसनखोर व्यापारीहरुको पक्षपोषण गरिरहेको रास्वपा सांसद ढकालको आरोप
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकार कमिसनखोर व्यापारीहरुको पक्षपोषण गरिरहेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकार कमिसनखोर व्यापारीहरुको पक्षपोषण गरिरहेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा

काठमाडौं- नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूचिसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणमा बाधा पु¥याउने कुराले लगानीकर्ताहरुको मनोबल घटाएको बताउनुभएको छ ।विदेशी

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको लगानीमा रहेको नेपालकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहर र ग्रीनल्याण्ड दुवै लिने आफ्नो प्रतिद्धता दोहो¥याउनुभएको छ । ट्रम्पले संसदको संयुक्त सत्रलाई

काठमाडौँ- पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तको एक क्यान्टोनमेन्ट क्षेत्रलाई लक्षित गरी आतंककारीहरूले आक्रमण गर्दा १२ जना सर्वसाधारण र छ

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले वन्धकहरूलाई रिहा गर्ने उद्देश्यले हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको बताएको छ । कतारको दोहामा वार्ता

वीरगन्ज- साविक विजेता नेपाल पुलिस क्लब दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाईनल

काठमाडौं— प्रतिनिधि सभाबाट ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ स्वीकृत भएको

काठमाडौं — प्रतिनिधि सभा सदस्य विनया जयसवाल कुर्मीले सरकारले स्वार्थपूर्ति गर्ने उद्देश्यले नीति र अध्यादेश ल्याएको भन्दै गम्भीर आरोप लगाएकी